रुसको ३५ सय सैनिक मारिएको युक्रेनको दावी,

एजेन्सी–काठमाडौं, फागुन १४ गते ।युक्रेनमा रुसले सुरु गरेको युद्ध जारी छ । तीन देखि जारी रहेको युद्धमा रुसको ठूलो क्षति भएको युक्रेनले दाबी गरेको छ ।युद्धको क्रममा तीनदिनमा ३५ सय भन्दा बढी रुसी सैनिक मारिएको युक्रेनको सेनाले दाबी गरेको हो ।शनिवार युक्रेनी सेनाले सार्वजनिक गरेको वक्तव्यमा आक्रमणमा सहभागी तीन हजार पाँचसय भन्दा धेरै रुसी सैनिक … Continue reading रुसको ३५ सय सैनिक मारिएको युक्रेनको दावी,